नारीलाई नारामा मात्रै सिमित नबनाईयोस

शान्ति बस्नेत/विकल्प न्यूज मंसिर १८ गते । सधैको वर्षहरुमा झै अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवश यो वर्षमा पनि नोभेम्वर २५ वाट सूरुवात भएको छ । यो अभियान १० डिसेम्वर सम्म मनाईने गरिन्छ । यो १६ दिने अभियानको पनि ऐतिहाँसिक घटनासंग सम्वन्धित रहेको छ । १६ दिने अभियान अन्तर्राष्ट्रिय रुपमा मनाउनुको छुट्टै ईतिहास पनि रहेको छ … Continue reading नारीलाई नारामा मात्रै सिमित नबनाईयोस